Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:३६:४३ राति
- ADVERTISEMENT -

प्रतिगमन विरुद्धको आन्दोलनमा बुद्धिजीवी तथा पेशाकर्मीहरु महांकालदेखि भोटाहिटीसम्म उभिने

प्रकाशित मिति: २०७७ फागुन ६, बिहीबार

678
Shares

काठमाडौँ, बिहिबार, ६ फागुन २०७७ । प्रतिगमन विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका बुद्धिजीवी तथा पेशाकर्मीहरुले आज बिहिबार आन्दोलनमा सक्रिय सहभागिता जनाउने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक तथा संघर्ष समितिका संयोजक कृष्ण केसीका अनुसार आज मानवसाङ्लो कार्यक्रममा बुद्धिजीवी तथा पेशाकर्मीहरु महांकालदेखि विर अस्पताल हुँदै भोटाहिटीसम्म उभिने छन् ।

प्रतिगमनका विरुद्ध सक्रिय रहेको सो संगठनका केन्द्रीय संयोजक डा. दिनेशचन्द्र देवकोटाले आम बुद्धिजीवी तथा पेशाकर्मीहरुको व्यापक उपस्थिति र नियमित क्रियाशिलताले प्रतिगमन परास्त हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठनले प्रतिगमनको विरोधका क्रममा संगठनको तर्फबाट प्रेस विज्ञप्ति जारी, पुस १४ को विरोध प्रदर्शनमा सक्रिय सहभागिता, प्रतिगमनका विरुद्ध बृहत राजनीतिक तथा संवैधानिक अन्तरक्रिया, पेशाकर्मी बुद्धिजीवीहरुसँगको सहकार्यमा संयुक्त अपिल प्रकाशन तथा विभिन्न जनप्रदर्शनमा सक्रिय सहभागिता जनाइरहेको छ ।

केसीले फागुन ६ गते बिहिबार ठिक ३.४५ भित्र महांकाल मन्दिर अगाडि बुद्धिजीवी तथा पेशाकर्मीलाई उपस्थित हुन अनुरोध गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -