Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३०:५३ बिहान
- ADVERTISEMENT -

भागरथीको बलात्कारपछि हत्या एउटै स्कुलमा पढ्ने किशोरले गरेको खुलाशा, आज सार्वजनिक गरिने

प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार

571
Shares

काठमाडौँ, बुधबार,५ फागुन २०७७ । भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्टकै विद्यालयमा अध्ययनरत दिनेश भट्ट नाम गरेका एक छात्र रहेका छन् । प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको उनले स्विकारिसकेको बताइएको छ । भागरथीका छिमेकीसमेत रहेका ती छात्रलाई आज सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

माघ २१ गते (बुधबार) घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा भोलीपल्ट साँझ ५ बजेतिर बलात्कारपछि हत्या भएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो । त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी नै घटनास्थल पुगेर अनुसन्धान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -