Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:२७:५५ बिहान
- ADVERTISEMENT -

लमजुङ बेसीशहरमा कांग्रेसको विरोध सभा

प्रकाशित मिति: २०७७ फागुन ३, सोमबार

620
Shares

लमजुङ, खुशीमाया गुरुङ, सोमबार, ३ फागुन २०७७ | प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार लमजुङ बेसीशहरमा विरोध सभा गरेका थिए । सरकारको विरुद्ध घोषणा गरिएको तेस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेसले सोमबार बेसीशहरमा प्रतिनिधि सभा विघटनको विरोधमा सभा गरेको हो ।

लमजुङको मनाङ चौतारबाट जुलुस सुरु गरेर सेरमा कोण सभामा परिणत गरिएको थियो । सभालाई सम्बोधन गर्दै स्थानीय नेताहरुले प्रधानमन्धी केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर निरंकुश बनेको आरोप लगाएका थिए ।

नेपाली कांग्रेसका सभापति भेषबहादुर पौडेलले सभालाई सम्बोधन गर्दै गणतन्त्र र प्रजातन्त्र जोगाउन आन्दोलनमा उत्रनु परेको बताउनु भयो ।


कम्युनिष्ट सरकारको विरोधमा आम नागरिकलाई एक भएर विरोधमा उत्रन नेपाली काग्रेस लमजुङका पुर्ब सभापती एवम सभासद चन्द्रबहादुर कुँवर, क्रमश पुर्व सभापतिहरु शंकरकान्त जोशी , तुलसीनारायण श्रेष्ठ र कृष्णप्रसाद कोइरालाले सभालाई सम्बोधन गर्दे आग्रह गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -