Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:२१:५४ बिहान
- ADVERTISEMENT -

ओली सरकारकाे तीन वर्षमा कांग्रेसको व्यङ्ग्यः ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई…’

प्रकाशित मिति: २०७७ फागुन ३, सोमबार

578
Shares

काठमाडौँ, सोमबार, ३ फागुन २०७७ । नेकपाका केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा प्रमुख विपक्षी नेपाली कांग्रेसले व्यङ्ग्य गरेको छ ।

सोमबार प्रधानमन्त्री ओलीले तीन वर्षका सरकारका उपलब्धीबारे प्रेस ब्रिफिङ्ग गर्दै छन् । तर, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपा सरकारले तीन वर्षमा तीन उपहार दिएको र जुन दम्भ, द्वन्द्व र भ्रष्टाचार रहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

‘नेकपाले देशलाई ३ बर्षमा दिएको ३ उपहार l दम्भ, द्वन्द्व र भ्रस्टाचार !’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज फागुन ३ मा ३ बर्ष पुगेको सरकारको सार समिक्षा यतिनै l शब्दलाई दु:ख दिएर शब्दकोषको फजुल खर्च गरिएन l जय नेपाल !’

यसअघि प्रवक्ता शर्माले रंगिन सपनाहरुको हवाई उडान पाइलट ओलीकै कारण चुँडिएको चंगा जस्तै भएको पनि टिप्पणी गरेका छन्। उनले गायिका अन्जु पन्तको ‘न बिर्सेँ तिमीलाई, नपाएँ तिमीलाई…’ गीत पनि स्मरण गरेका छन् ।

‘न बिर्सेँ तिमीलाई, नपाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई! ‘३ वर्ष अघि दिएको मत सम्झँदै जनताको एकालापमा आज सायद यहि गीत छ। रंगिन सपनाहरुको हवाई उडान पाइलट केपी शर्मा ओलीकै कारण चुँडिएको चंगा जो भएको छ’, शर्माले भनेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -