Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१८:०४ बिहान
- ADVERTISEMENT -

ओलीले आफू र प्रचण्डलाई समात्ने योजना बनाए : माधव नेपाल

प्रकाशित मिति: २०७७ फागुन २, आइतबार

551
Shares

काठमाडौं, आइतबार, २ फागुन २०७७ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफू र पुष्पकमल दाहाल प्रचण्डलाई समात्ने योजना बनाएको आरोप लगाएका छन् । आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै रामकुमारी झाँक्रीलाई पक्राउ गरेर मुटु छामेको टिप्पणी गरे ।

‘केपी ओलीले रामकुमारी झाँक्रीलाई समातेर मुटु छामेका हुन्,’ नेपालले भने,‘त्यसपछि म र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ ।’ आफूहरु ओलीको डर धम्कीबाट त्रसित नुहने बताए ।

विगतमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि डरधम्की देखाएर नेताहरुलाई गिरफ्तार गरेको स्मरण गराउँदै भने,‘ज्ञानेन्द्र जस्ताको त सातो लियौं केपी ओली को हुन् ?’ ओलीले ज्ञानेन्द्रको शैली नेताहरुलाई धम्क्याउने गतिविधि देखाइरहेको आरोप लगाए ।

आफूहरुलाई सुर्य चिन्ह नदिने षड्यन्त्र भइरहेको नेपालको आरोप थियो । दुवै समूहलाई सुर्य चिन्ह नदिने सम्मको योजना बनाइएको भन्दै चुपचाप नसहने चेतावनी दिए । सुर्य चिन्ह आफूहरुकै हुनुपर्ने नेपालको जिकिर थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -