Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:३५:४६ राति
- ADVERTISEMENT -

केपीजी, देख्नुभयो सभा कस्तो हुँदोरहेछ ? प्रचण्ड

प्रकाशित मिति: २०७७ माघ २८, बुधबार

527
Shares

काठमाडौं, बुधबार, २८ माघ २०७७ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुन्छ भन्दै प्रश्न गरेका छन् । नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?’

यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव पक्षले माघ ९ मा गरेको सभालाई लक्षित गर्दै ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए । त्यसअनुसार ओली पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

प्रचण्डले आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको दाबी गरे । उनले आजको सभा अदालतदेखि सबैले हेरेको बताए ।

‘मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ ।’ प्रचण्डले भने ।

निर्वाचन आयोगले काइते कुरा गरेको प्रचण्डको भनाई छ । उनले आफूहरू नै आधिकारिक दावी गर्दै भने, ‘निर्वाचन आयोग काइते कुरा नगर। खुट्टा नकमाऊ।’

संवैधानिक निकायमा बसेकाहरूले गल्ती गरेमा जनताले दुस्ख पाउने प्रचण्डले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -