काठमाडौं, बुधबार, २८ माघ २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार राजधानीका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ ।
प्रदर्शनीमार्गमा आयोजित विरोधसभाअघि जुलुस निकालिएको हो ।
प्रतिनिधिसभा विघटनको विरोधमा सभा आयोजना गरिएको छ ।








































