Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१७:०० बिहान
- ADVERTISEMENT -

मुल जुलुस सुन्धाराबाट सुरु हुने

प्रकाशित मिति: २०७७ माघ २८, बुधबार

507
Shares

काठमाडौँ, बुधबार, २८ माघ २०७७ । संसद् विघटनविरुद्ध नेकपाको आन्दोलनरत प्रचण्ड-नेपाल पक्षले काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालेको छ।

साे पक्षले बुधबार बिहान ११ बजेबाट काठमाडौँका पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमललाई केन्द्र बनाई जुलुस निकालिएको हो ।

मुल जुलुस भने सुन्धाराबाट सुरु हुनेछ । त्यसपछि भृकुटीमण्डपमा पुगेर परिणत हुने सभालाई अध्यक्षद्वय प्रचण्ड-नेपाललगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

भृकुटीमण्डपमा विरोध सभाका लागि तयार मञ्च पारिएको छ । अघिल्लो पटक मञ्चमा सोफा राखिएको विषय सोसल मिडियामा भाइरल भएपछ यसपटक सोफा राखिएको छैन । समानखाले कुर्सीहरु राखिएको छ। विरोध सभामा सहभागी हुन नेकपाले गाउँ-गाउँबाट कार्यकर्तालाई काठमाडौंमा उतारेको छ। सभास्थलमा प्रहरीको बाक्लो उपस्थिति छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -