Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०३:४२ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा

प्रकाशित मिति: २०७७ माघ २७, मंगलबार

1354
Shares

काठमाडौँ, मंगलबार, २७ माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।

मंगलबार अपरान्ह प्रधानमन्त्री ओली आयोग कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन तयारी र नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग गएको स्रोतले बताएको छ ।

गत पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई चिरामा विभाजन भएको छ । दुवै पक्षले आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् । तर, आयोगले कुनै पनि पक्षलाई नेकपाको आधिकारिकता दिन मानिरहेको छैन ।

यसैबिच, सरकारले दुई चरणमा निर्वाचन गर्नका लागि प्रदेश र जिल्लाको टुंगो पनि लगाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आगामी वैशाख १७ गते मुलुकका ४० जिल्ला र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको हो । जसअनुसार वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -