Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५४:१६ बिहान
- ADVERTISEMENT -

नेबिसंघ गोरखाद्वारा बलात्कार घटनाको बिरोध

प्रकाशित मिति: २०७७ माघ २६, सोमबार

802
Shares

काठमाडौं, सोमबार, २६ माघ २०७७ । नेपाल विद्यार्थी संघ गोरखाकाले देशका बिभिन्न ठाउँमा घटिरहेको बलात्कार, बलात्कारपछि हत्याका घटनाको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न माग गरेको छ ।

गोरखा सदरमुकामको एक विद्यालयमा कक्षा १ कि चार वर्षिया बालिका बलात्कृत भएको घटना अत्यन्तै संवेदनशिल भएको भन्दै नेविसंघले उक्त घटनाले स्तब्ध बनाएको बताएको छ ।

त्यसैगरी, बैतडीको दोगडाकदार गाउँपालिका ७ कि भागिरथी भट्टको बलात्कार पछि भएको हत्याको पनि नेविसंघले भत्र्सना गर्दै अपराध गर्नेलाई कानुनी कारवाहीको माग गरेको अध्यक्ष सुवास अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मात्र प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै नेविसंघले मानवतालाई नै कलंकित पार्ने यस्ता घटनाको घोर निन्दा गर्दै बलात्कार र हत्या जस्ता क्रुर र जघन्य अपराधमा संलग्नलाई तत्काल हदैसम्मको कारवाहीको माग गरेको छ । ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले समाजमा घट्ने जघन्य अपराध न्यूनिकरण गर्न र दोषिलाई कानुनी दायरामा ल्याउन सबै पक्ष एक ठाउँमा हुनुपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -