प्रचण्ड-माधब नेतृत्वको नेकपाले भोलि गर्ने देशव्यापी आमहड्ताल गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको, असंवैधानिक तबरले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको भन्दै दाहाल नेपाल समूहले बुधबार दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दै आमहड्ताल आह्वान गरेको हो।
प्रचण्ड-नेपाल समूहले हड्ताल सफल बनाउन काठमाडौंका मुख्य स्थानका लागि कमाण्डरसमेत तोकेको छ। यो समूहले काठमाडौँका विभिन्न ११ स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो।
को नेता कहाँ कमाण्डर? को कहॉं ।
कलङ्की : युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
बल्खु : बेदुराम भुसाल
सातदोबाटो : देव गुरुङ
पुल्चोक : पम्फा भुसाल
कोटेश्वर : लीलामणि पोखरेल
चाबहिल : वर्षमान पुन र हरिबोल गजुरेल
नारायणगोपालचोक महाराजगञ्ज : शक्ति बस्नेत
गोंगबु : भीम रावल
बालाजु : रघुजी पन्त
रत्नपार्क : प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा
आम हड्ताल गर्न प्रचण्ड-माधव समूहले तोक्यो कमाण्डरहरु ।को कहाँ?
प्रकाशित मिति: २०७७ माघ २१, बुधबार
441
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92









