Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५८:२८ बिहान
- ADVERTISEMENT -

ओली समूहको आमसभा नारायणहिटी दरबार अगाडि

प्रकाशित मिति: २०७७ माघ १८, आइतबार

697
Shares

काठमाडौं, आइतबार, १८ माघ २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले काठमाडौंको नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । ओली समूहको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौंमा आमसभा गर्न लागेको हो ।

भृकुटी मण्डपमा सभा गर्दा मान्छेहरु नअट्ने भन्दै सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको ओली नेतृत्वको नेकपा नेता आनन्द पोखरेलले बताए ।

आसमसभालाई प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने छन् । ओली समूहको प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -