काठमाडौं, अनिल खनाल, १८ माघ २०७७ । पछिल्लो समयमा बजारमा र्याप गीतले बजार खाइरहेको अवस्थामा एकपछि अर्को र्यापर उदयमान भइरहेको छ ।
सो अनुसार गोर्खा’ तान्द्राङ जन्मभुमी र कर्मभुमी क्यानडा निबासी सुघब बन्जराले क्यानडाबाट ‘कोक जेडि ‘ नामको र्याप गीत सार्बजनिक गरेका हुन ।
२०२० अर्ना गीत बिजेता सुघब बन्जराले कोक जेडि नामको र्याप बजारमा ल्यायका हुन ।
OneVerse entertainment नामको youtube च्यानल बाट रिलिज भयको उक्त र्याप छोटो समयमा निकै लोकप्रिय भएको छ ।








































