Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४२:२२ बिहान
- ADVERTISEMENT -

एम.बि.बि.एस.को शुल्क वृद्धि खारेज गर: ने.बि.संघ

प्रकाशित मिति: २०७७ माघ १२, सोमबार

918
Shares

काठमाडौं, सोमबार, १२ माघ २०७७ । चिकित्सा शिक्षा आयोगले एम.बी.बी.एस.को शुल्क बढाएको बिषय प्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले एम.बी.बी.एस.को शुल्क बढाउने गरि गरेको उक्त आपत्तिजनक निर्णयको ने.बि.संघले घोर भर्त्सना गरेको छ ।

नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बिज्ञप्ति जारि गर्दै चिकित्सा शिक्षा सुधारका निम्ति पटक पटक भएका आन्दोलन, विभिन्न समयका सहमति र सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरीत गत वर्षसम्म एम.बी.बी.एस.को शुल्क ४० लाख २३ हजार २५० रुपैयाँ रहेकोमा हालको शैक्षिक सत्र २०७७/०७८ मा चिकित्सा शिक्षा आयोगले सो शुल्क आठ लाख बढाएर ४८ लाख पुर्‍याउनु सरकारको विद्यार्थी र अभिभावक माथी चरम शोषण गर्ने नियत बाट ग्रसित भएको बताएका छन ।

प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरि पुरानै शुल्क कायम गर्न महामन्त्री तिमल्सिनाले नेपाल सरकारसँग माग गरेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -