Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:१८ बिहान
- ADVERTISEMENT -

प्रतिनिधिसभा विघटनलाई अदालतले स्वीकार गर्न नहुने : वरिष्ठ नेता रामचन्द्र पाैडेल

प्रकाशित मिति: २०७७ माघ ९, शुक्रबार

604
Shares

काठमाडौँ, शुक्रबार, ९ माघ २०७७ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रतिनिधिसभा विघटनलाई अदालतले स्वीकार गर्न नहुने बताएका छन् । अदालतले जनताकाे भावनाको कदर गर्दै लोकतन्त्रको रक्षाका लागि न्यायोचित कदम चाल्नुपर्ने पाैडेलले बताएका हुन् ।

काठमाडाै‌ंमा बिहीबार आयोजित एक कार्यक्रममा बाेल्दै नेता पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लाेकतन्त्रमाथि प्रहार गरेको बताए । ‘ओलीको हुकुमी शासन स्वीकार्य छैन्’, वरिष्ठ नेता पाैडेलले भने, ‘संसद् विघटन लोकतन्त्र विरोधी कदम हाे । यो संविधान विरोधी कदम मात्र नभएर राष्ट्रघाती कदम पनि हाे ।’

वर्तमान सरकारले जनताको मतदानमाथि अपमान गरेको बताउँदै उनले सरकारले जनतालाई छातीमा लात हानेर दुहाई दिने काम गरेको बताए । उनले संविधानले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटनको ठाउँ नराखेको बताए । ‘सरकार बनाउन नसकेमात्र अर्को प्रतिनिधिसभा आउँछ । सरकार दिन सकेसम्म प्रतिनिधिसभा भंग हुन्न,’ पौडेलले भने ।

अहिलेको सरकारले विग्रहको बाटो समाएर नेपाललाई विग्रहको भूमि बनाउने काम भएको उनले आरोप लगाए । ‘अब चुनाव होला र मौका मिल्छ । कर्सीमा हामी पुगिन्छ भन्नेमा छैनाैं,’ पौडेलले भने,’ देशलाई के हुन्छ भन्ने हाम्रो चिन्ता हो । अस्थितरता भए मुलक पछाडि धकेलिन्छ । हामीले कुर्सीको लागि मात्र राजनीति गरेको हैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -