Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:२०:१२ बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दै

प्रकाशित मिति: २०७७ माघ ८, बिहीबार

684
Shares

काठमाडौँ, बिहिबार, ८ माघ २०७७ । नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेपछि आन्दोलनरत काँग्रेसले आज देशभरका ६ हजार ७४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो। प्रदर्शनको नेतृत्व गर्न नेताहरू विभिन्न जिल्लामा पुगेका छन् ।

कांग्रेसले यसअघि पुस १३ गते १६५ प्रतिनिधि सभा क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा क्षेत्र र माघ ३ गते सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन गरेको थियो।

- ADVERTISEMENT -