Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३३:२७ बिहान
- ADVERTISEMENT -

प्रतिनिधि सभा पुनस्थापना माग गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा कांग्रेसको प्रदर्शन

प्रकाशित मिति: २०७७ माघ ४, आइतबार

679
Shares

अर्घाखाँची, आइतबार, ४ माघ २०७७ । सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा पुनस्थापना माग गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले प्रदर्शन गरेको हो ।

मालारानी गाउँ पालिकामा भएको बिरोध सभामा प्रमुख अतिथि नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले सरकार भष्ट्रचारमा लिप्त रहेकोले भ्रष्टाचार लाई लुकाउन र थप निश्फिक्री भ्रस्टाचार गर्न कै लागि सम्सद विघटन गरेको आरोप लगाए । तिमिल्सनाले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार,कुशासन र ज्यादती मार्फत जनता विरुद्धको रबैयामा लिप्त रहेको र संविधानको मर्म भन्दा बाहिर गएर संसद विघटन गरेको भन्दै चर्को आलोचना गरे ।

उनले सर्वोच्च अदालत संविधानको धाराले जन्माएकाले अदालत प्रधानमन्त्रीबाट प्रभावित हुनु गम्भीर विषय भएकाले अदालतले विवेक पुयाएर जनतालाई न्याय गर्नुपर्ने धारणा तिमिल्सनाले राखे ।

प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री, कांग्रेस जिल्ला सहसचिव इन्सु मिया,नेपाल विद्यार्थी संघ त्रिभुवन बिश्वविद्याल समितिका सभापती हरि आचार्य,महिला संघ क्षेत्रीय सभापति शान्त खनाल, तरुण दलका लिलामणी पोख्रेल नेबिसंघका नेताहरु मनिष रायमाझी,सरोज मरासैनी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम मालारानी संयोजक शोभाखर खनालको सभापतित्व, भरत थापाको स्वागत र लक्ष्मण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेस मालारानीको आयोजनामा भएको बिरोध सभा कार्यक्रम खनदहमा सम्पन्न भएको हो । कार्यक्रममा अनेरास्ववियुका जिल्ला सचिव तथा अर्घाखाँची शिक्षा क्याम्पसका अध्यक्ष मणिराम बस्नेत लगाएत युवा विद्यार्थी समेत नेकपा परित्याग गरी ७७ जना नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस मालारानीका संयोजक शोभाखर खनालले बताउनु भयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -