Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:१४ बिहान
- ADVERTISEMENT -

सरकारको विरोधमा कपाल मुण्डन गर्दै प्रदर्शनमा उत्रेका नेविसंघका दुई दर्जन नेता-कार्यकर्ता पक्राउ

प्रकाशित मिति: २०७७ पुस २९, बुधबार

936
Shares

काठमाण्डौँ, २९ पुस २०७७ । सरकारको विरोधमा काठमाडौंको मध्यबानेश्वरमा कपाल मुण्डन गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका दुई दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले पक्रेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै नेविसंघले प्रदर्शन गरेको थियो । कपाल खौरिएर प्रदर्शन थालेका उनीहरुलाई प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेमा नवराज त्रिपाठी, मनिष सिंखडा, अर्बत खड्का, सुशान्त तामाङ्ग, प्रनिल तामाङ्ग, करुणा सागर सिग्देल, सरोज थापा, राकेश शिवाकोटी पदमा भुषाल सगुन कँडेल रोशन गुप्ता प्रकाशमान साउद कौशल काफ्ले शनि अधिकारी वासु काफ्ले दिनेश कार्की प्रशान्त कार्कीलगायका रहेका नेविसंघले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा आलीले पुस पाँच गते संसद विघटन गरेसँगै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै आएको छ । नेपाली कांग्रसको भातृ संगठनले पनि नियमित जसो प्रदर्शन गर्दै आएको छ । आज उनीहरुले प्रतिगमनको अन्त्येष्टि गर्ने भन्दै कपाल मुण्डन गरेर जुलुश निकाल्ने तयारी गरेका थिए । त्यसै क्रममा उनीहरु पक्राउ परेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -