Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
८:५६:५४ राति
- ADVERTISEMENT -

पुस मसान्त भित्रै कर तिर्न सरकारको निर्देशन

प्रकाशित मिति: २०७७ पुस २८, मंगलबार

866
Shares

काठमाडौँ, २८ पुस २०७७ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका बेला सरकारले आयकर बुझाउन निर्देशन दिएको छ ।

आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७७/७८ को कारोबारको अनुमानित करको विवरण र त्यो विवरण अनुसार तिर्नु पर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुझाउन निर्देशन दिएको हो ।

आन्तरिक राजस्व विभागले आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन सुचना जारी गरेको छ ।

कर बुझाउन अब दुई दिन मात्र बाँकी छ । तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने समेत विभागले जनाएको छ ।

यसअघि उद्योग-वाणिज्यसँग सम्बन्धित संघ संस्थाले अर्थमन्त्रीलाई भेटी आयकरको किस्ता बुझाउने समयमा सहुलियत दिन माग गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -