Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५४:४१ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुँदै

प्रकाशित मिति: २०७७ पुस २६, आइतबार

774
Shares

काठमाडौं, आइतबार, २६ पुस २०७७ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन १० दिन नवित्दै अन्त्य हुन लागेको छ । पौष १७ गतेबाट शुरु भएको राष्ट्रिय सभाको अधिवेशन विजनेशनको अभावको कारण देखाउँदै आज अन्त्य गर्न लागिएको हो ।

राष्ट्रिय सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । संविधानको धारा ९३ को उपधारा २ मा राष्ट्रपतिले संघीय संसदका दुवै वा कुनै सदनको अधिवेशनको अन्त्य गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय सभामा एक सदस्यदले प्रधानमन्त्रीको विशेष सम्बोधन पछि अधिवेशन अन्त्य हुने बताए । आजको बैठकमा कार्यसूची अनुसार विशेष समय र शुन्य समय छैन । संघीय संसदका दुई सदनमध्ये प्रतिनिधसभालाई प्रधानमन्त्री ओलीले विघटन गरेपछि राष्ट्रिय सभामात्रै बाँकी रहेको छ ।

पार्टीभित्रको किचलो मिलाउन नसकेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा समेत यही पुष ५ गते विघटन गरेका थिए । तर, संवैधानिक बाध्याताका कारण राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुष १७ गते बोलाइएको थियो ।

संघीय संसदको एक अधिवेशन समाप्त भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनै पर्ने संवैधानिक प्रावधान रहेको छ । संघीय संसदका दुई सदनमध्ये राष्ट्रिय सभा कहिल्यै अन्त्य नहुने सदन हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -