Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:१८ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री केपी ओलीलाई संविधान पार्सल सहित निर्मला पन्तको तस्बिर

प्रकाशित मिति: २०७७ पुस २६, आइतबार

645
Shares

काठमाडौं, आइतबार, २६ पुस २०७७ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर पठाएका छन् । शनिबार काठमाडौंमा भएको एका कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान र निर्मला पन्तको तस्वीर पठाएका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्रीले संविधानमा नभएको धाराको प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरेको काँग्रेसको आरोप छ । शुक्रबार धनगढीमा आयोजना गरेको सभामा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेपछि प्रतिउत्तरमा शर्माले संविधान पठाइएको बताए ।

यस्तै शुक्रबार धनगढीमा भएको ओलीपक्षीय भेलाको सम्बोधनका क्रममा प्रधानमन्त्री ओली पुगेको कार्यक्रममा निर्मला पन्तलाई न्याय खोई ? लेखेको टिसर्ट लगाएकाहरूलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधस्वरुप निर्मला पन्तको तस्वीर पठाइएको हो ।

संविधान र निर्मला पन्तको तस्बिरसहित उनले रोगले मरेका राजु सदा र भोकले मरेका सुर्यबहादुर तामाङको तस्वीर पनि पठाए । उनले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू भन्दै प्रश्न पनि गरेका थिए ।

प्रेस युनियनका काठमाडौंका अध्यक्ष दुलालले आइतबार हुलाकमार्फत संविधान र तीनजनाको तस्वीर प्रधानमन्त्रीलाई पठाउने जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -