गोरखा, २५ पुस २०७७ । हिमाली जिल्ला मनाङबाट स्वास्थ्यमा समस्या भएपछी तत्काल उद्धार गरिएको छ ।

नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाइको पहलमा मनाङबाट उद्दार गरिएको हो । स्वास- प्रस्वासमा समस्या भएपछि तत्काल आशमाया गुरुङलाई हेलिकप्टर मार्फत उद्धार गरी टोखाको ग्रान्डि अस्पतालमा सकुशल पुर्याइएको छ ।

गोरखा निर्वाचन छेत्र नम्बर १ प्रदेश ख आरुघाटमा आज कार्यक्रममा भएको बेलामा खबर आए लगतै तत्काल उद्धार गर्न सफल भएको राजेन्द्र बजगाइले बताउनु भयो ।










































