Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:३३ बिहान
- ADVERTISEMENT -

संसद विघटन अलोकतान्त्रिक तथा असंवैधानिक कदम विरुद्ध उल्टो हिडी नेविसंघद्वारा विरोध कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७७ पुस २४, शुक्रबार

770
Shares

काठमाडौं, शुक्रबार, २३ पुस २०७७ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको निर्देशनमा संसद विघटन गर्ने अलोकतान्त्रिक तथा असंवैधानिक कदम विरुद्ध उल्टो हिडी विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज कास्कीमा नेपाल विद्यार्थी संघ कार्य समितिबाट आयोजना गरिएको विरोध कार्यक्रम कम्युनिस्ट सरकारले जनताको मतलाई अपमान गर्दै असम्बैधानिक ढंगले चालेको गतिविधि गलत रहेको भन्दै हिड्नुपर्ने बाटो भन्दा ठिक उल्टो हिडेको छ भन्ने साङ्केतिक बिरोध जनाएका हुन ।

कम्युनिस्ट सरकारले यस्तै गतिविधि अगाडी बढाइरहे लोकतन्त्र र संविधान रक्षा का निम्ति भोलीका दिनमा जीवन मरणको लडाइँबाट पनि पछि नहट्ने नेविसंघ कास्की नेता राजीब बास्तोलाले बताउनुभयो।

कार्यक्रमको सहजीकरण ने बि सं प्रवक्ता चिरन्जीवी खड्काले गर्दै लोकतन्त्र माथि गरिएको प्रहार निम्ति सम्पुर्ण शक्ति एक हुन आवश्यक रहेको भन्दै कार्यक्रम सम्पन्न भएको जानकारी दिनु भयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -