गोरखा, २१ पुस २०७७ । भीरबाट लडेर गोरखामा एक बृद्धको मृत्यु भएको छ ।
आज बिहान भीरबाट लडेर शहिद लखन गाउँपालिका वडा नंं ७ का ७२ वर्षिय तेज बहादुर थापाको मृत्यु भएको हो ।
खाब्दि प्रा वि नजिकैको भीरबाट करिब ५० मिटर तल शव भेटिएको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: २०७७ पुस २१, मंगलबार