Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:२८ बिहान
- ADVERTISEMENT -

गण्डकी गाउँपालिकाको ताङ्लिचोक र अजिरकोट गाउँपालिकाको भच्चेकमा काग्रेसको बिरोध सभा

प्रकाशित मिति: २०७७ पुस १३, सोमबार

907
Shares

गोरखा, सोमबार, १३ पुस २०७७ । नेपाली काग्रेसले प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत गण्डकी गाउँपालिकाको ताङ्लिचोक र अजिरकोट गाउँपालिकाको भच्चेकमा बिरोध सभा गरेको छ ।

नेपाली काग्रेस गोरखाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेको बिरोधमा जिल्लाको दुई निर्वाचन क्षेत्रमा आज बिरोध प्रर्दशन गरेको छ । गोरखाको ताङ्लिचोक र अजिरकोट गाउँपालिकाको भच्चेकमा बिरोध सभा गरेको पार्टीका जिल्ला सचिव नन्दप्रसाद न्यौपानले जानकारी दिनुभयो ।

उनीहरुले बर्तमान सरकार जनताको अपेक्षा कुठाराघात गरेको भन्दै बहुमत प्राप्त सरकारले संबिधानमा नै नभएको अधिकारको प्रयोग गरेको बताएका छन् । बिरोध प्रर्दशन अन्र्तगत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले केपी ओलीको सरकार भष्ट्राचारमा डुवेको र भष्ट्राचारीहरुको संरक्षणमा लागेको आरोप समेत लगाउनुभयो ।

बिरोध प्रर्दशनलाई जिल्ला सचिव नन्द्र प्रसाद न्यौपाने, महासमिति सदस्यहरु राजनराज पन्त, राजेन्द्र बजगाई, भुगोल थापा, पूणर्बहादुर दाहाल, कमला लामिछाने लगायतले सम्बोधन गरेका थिए । बिरोध सभामा बोल्दै काग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसद बिघटन गरेर गैह्रसंबैधानिक काम गरेको भन्दै तत्काल संसद पुनस्थापना गर्न माग गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ को भच्चेकमा आजै भएको बिरोध प्रर्दशनमा बोल्दै पार्टीका केन्द्रिय सदस्य कमला पन्तले बर्तमान सरकारले संबिधानको ठाडो उल्लधन गरेको बताउनुभयो । उहाँले संबिधान बिरोधी हर्कत तत्काल नसच्याए काग्रेस थप ससक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -