Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:१३:२७ बेलुका
- ADVERTISEMENT -

‘प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरे, हामी चुप लाग्ने वाला छैनौँ’ : प्रकाशमान सिंह

प्रकाशित मिति: २०७७ पुस १३, सोमबार

604
Shares

काठमाडौँ, सोमबार, १३ पुस २०७७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर १ को विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता सिंहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको र उक्त कदममा चुप लागेर नबस्ने बताएका हुन् ।

‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरे’ उनले भने, ‘ संविधानमाथि प्रहार गर्दा हामी चुप लाग्ने वाला छैनौँ । सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्छ ।’

प्रधानमन्त्रीले आन्तरिक कलह मिलाउन नसकेको रिसमा प्रतिनिधि सभा भंग गरेको पनि उनको आरोप छ । ‘नेकपा भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखे’ उनले भने । वर्तमान सरकारलाई जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको पनि उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -