काठमाडौं, आइतबार, १२ पुस २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन् ।








































