Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:५५:१० बिहान
- ADVERTISEMENT -

राप्रपाले राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली

प्रकाशित मिति: २०७७ पुस ११, शनिबार

513
Shares

काठमाडौं, शनिबार, ११ पुस २०७७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ ।

र्‍याली बबरमहलबाट शुरु भएर । र्‍याली थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबार मार्ग पुगी सभामा परिणत भएको छ।

र्‍यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए ।

राप्रपा एवं उसका भातृ संगठनहरुले यसअघि पनि बिभिन्न जिल्लामा राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका पक्षमा र्‍याली एवं कोणसभाको आयोजना गर्दै आएका छन ।

सोही क्रममा शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -