Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:३९ बिहान
- ADVERTISEMENT -

बागमती प्रदेश सरकारविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता

प्रकाशित मिति: २०७७ पुस १०, शुक्रबार

677
Shares

हेटौँडा, शुक्रबार, १० पौष २०७७ । बागमती प्रदेश सरकारविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो ।

अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गर्नुभएको हस्ताक्षरकर्ता सांसद ओमबहादुर ग्लानले जानकारी दिनुभयो ।
संसद सचिवालयमा ४५ जना सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी दिएको छ ।

शुक्रबार बिहान ११ः२५ बजे सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सचिवालय स्रोतले जानकारी दिएको छ ।
यसैबीच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको छ । सामूहिक राजीनामा पत्रमा प्रदेश सरकार कामकारबाही र दिशाविहीन हुनुमा मुख्यमन्त्री डोरमणि पौडेलको सुस्त कार्यशैली रहेको औल्याइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -