काठमाडौं, बिहिबार, ९ पुस २०७७ । नेकपा परित्याग गरि रामेछापमा नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।
अधिनायकवादी, भ्रष्टाचारि र अलोकतान्त्रिक नेकपा परित्याग गरि रामेछाप पकरबास- ५, पकरबास निवासी रोशन बुडाथोकी (२०७० को आम निर्बाचनमा शिबशेना नेपालबाट रामेछापको माननियको प्रत्याशी) को नेतृत्वमा ५१ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।
जसलाइ प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल र बिशिस्ट अतिथि लबश्री न्यौपाने, राम्चन्द्र खड्काले शुभकामना दिनुभएको छ ।
कार्यक्रम नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रम संचालक सम्पर्क समिती सचिब सुकदेब खड्का र सम्पर्क समिती उपसभापति प्रदिप बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो ।








































