Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:४१ बिहान
- ADVERTISEMENT -

प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाे तीन ठूला दलकाे निष्कर्ष

प्रकाशित मिति: २०७७ पुस ७, मंगलबार

546
Shares

काठमाडाैं, ७ पुस २०७७ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेसको निमन्त्रणमा उसकै केन्द्रीय कार्यालय सानेपामा आज बसेको तीन दलका शीर्ष नेताको बैठकले प्रतिनिधिसभा विघटनको विरोध गर्न सहमत भएको जनाएका छन् । बैठकले तीनै दलले आगामी कार्यक्रम तय गर्न आआफ्ना पार्टीका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल एवं जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जीतेन्द्र सोनालको सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -