Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२८:१२ बिहान
- ADVERTISEMENT -

प्रचण्ड-नेपाल पक्षको निष्कर्षः संसद बैठक बोलाउन माग गर्ने

प्रकाशित मिति: २०७७ पुस ६, सोमबार

691
Shares

काठमाडौँ, सोमबार, ६ पौष २०७७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

सोमबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गर्ने निष्कर्ष निकालेको हो । भेलाले बुधबार नेकपा स‌ंसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसद गरी कुल ११४ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

पार्टीका दुवै पक्षले आ–आफ्नो पक्षको भेला शुरु गरेका छन् । ओलीले भने आज बिहानै बालुवाटारमा आफू पक्षका नेताहरूको भेला गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -