काठमाडौं, आइतबार, ५ पौष २०७७ ।नता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् ।
साथै, उनले यसको सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए ।
यसको चौतर्फी आलोचना भइरहेको छ ।








































