Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:१० बिहान
- ADVERTISEMENT -

कोरोनाले बन्द मस्जिद तथा मक्तब मदरसाहरु पनि खुला

प्रकाशित मिति: २०७७ पुस ३, शुक्रबार

651
Shares

काठमाडौँ, शुक्रबार, ३ पौष २०७७ । कोरोनाका कारण बन्द भएका थिए मस्जिद तथा मक्तब मदरसाहरु खुला भएका छन् । मुस्लिम समुदायले नियमित रुपमा पढ्ने ५ टाइमको नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाजमा सामाजिक दूरी कायम गरी पढ्न मुस्लिम आयोगले बिहीबार एक विज्ञप्ति निकाल्दै आग्रह गरेको छ पुरै मठ मन्दिर तथा धार्मिक तीर्थस्थलहरु खुलेसँगै आयोगले यस्तो आग्रह गरेको छ ।

आयोगका अध्यक्ष:मोहम्मद शमिम मियाँ अन्सारीले काठमाडौंको हकमा नियमित रुपमा ५ टाइमा पढिने नमाज खुला गरिएपनि धेरै भीड हुने शुक्रबारका दिन पढिने जुम्माको नमाज आ-आफ्नो मस्जिद कमिटीले निर्णय गरी पढ्न आग्रह गरिएको बताए । उनले भने शुक्रबारको नमाजमा धेरै नै भीड हुने भएकाले सावधानी अपनाएर मस्जिद कमिटीलाई आफैं निर्णय गर्न भनिएको छ ।

कोरोना कारण मुस्लिम समुदायले नियमित रुपमा पढ्ने नमाज,शुक्रबारका दिन पढिने जुम्माको नमाज, रमजान महिनामा पढ्ने तरावि नमाज़ घरमा नै पढेर सहयोग गरनुभएकोमा आयोगले मुस्लिम समुदायहरुलाई धन्यवाद ज्ञापन पनि गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -