Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३८:३७ बिहान
- ADVERTISEMENT -

राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलनको घोषणा

प्रकाशित मिति: २०७७ पुस २, बिहीबार

804
Shares

काठमाडाैं, बिहिबार, २ पौष २०७७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सरकार असफल भएको र गणतन्त्रको औचित्स समाप्त हुँदै गएको दाबी सहित राप्रपाले चरणबद्ध रुपमा आन्दोलन गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय राप्रपाले गरेको छ ।

पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने राप्रपाको घोषण छ ।

पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सन्चालन हुने राप्रपाले जनाएको छ । तर दोस्रो चरणको कार्यक्रमको स्वरुप भने उसले सार्वजनिक गरेको छैन ।

सरकार भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा असफल भएको राप्रपाको निष्कर्ष छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -