Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४८:३९ बिहान
- ADVERTISEMENT -

“भिरमा सेती गाई” गित लाखौ दर्शकको रोजाइमा

प्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार

689
Shares

काठमाडौँ, मंगलबार, ३० मङ्सिर २०७७ । पछिल्लो समय बजारमा “भिरमा सेती गाई” गितले सर्वाधिक बजार लिइ रहेको छ । सोमबार रिलिज “भिरमा सेती गाई” बोलको गीतमा हमालको उत्कृष्ट शब्द अनि संगीत रहेको छ ।

गीतमा बहुचर्चित गायिका विष्णु माझी र गायक बिरु लामाको सुमधुर आवाज रहेको छ । बजारमा आइरहेका गीतहरु भन्दा एकदमै पृथक मानिने गीतमा मौलिकपनको आभाष गर्न सकिन्छ । गीतको अडियो निकै उत्कृष्ट छ । सुन्ने जोकोहीले गीत मार्फत आनन्द लिन सक्छन् । मेलोडियस अनि डान्सिङ शैलीमा आधारित उक्त गीतलाई लिएर सांगीतिक क्षेत्रका व्यक्तित्वहरुसंगै धेरै स्रोता दर्शकहरु प्रतिक्षित थिए ।

गीतको अडियोसंगै भिडियो पनि आकर्षक अनि सशक्त बनेको छ । भिडियो हेर्दा उच्च बजेटमा निर्माण भएको अनुमान लगाउन सकिन्छ । उसो त महंगो बजेट बनेको म्युजिक भिडियो भनेर गीत रिलिज पुर्व नै बजारमा हल्ला चलेको थियो । भिडियोमा आकर्षक आकर्षक लोकेसनहरु समाबेश गरिएको छ । तीन दिन भन्दा बढी समय लगाएर निर्माण गरिएको म्युजिक भिडियोको लोकेसन पनि ३ ओटा भन्दा बढी रहेको निर्माण टिमले जनाएको छ ।

बिपि फिल्म्स नेपालको पोस्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय डान्सर तथा मोडल रुबिना अधिकारी र लोकप्रिय कलाकार सागर लम्साल ‘बले’ को दमदार डान्स देख्न सकिन्छ । सागर र रुबिनाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ । आफ्नो मोडलिङ करिअरमा आजसम्मकै बढी आशा र मिहेनत गरेको म्युजिक भिडियो यो रहेको डान्सर रुबिना अधिकारी बताउँछिन् ।

उसो त भिडियो हेर्दा पनि अन्य भिडियो भन्दा यस् भिडियोमा रुबिनाको मिहेनत बढी रहेको अनुमान् लगाउन सकिन्छ । उता सागर पनि यसै भन्छन् । उनले पनि यस् म्युजिक भिडियोमा आफुले निकै मिहेनत गरेको बताउँछन् । भिडियोलाई अहिलेका व्यस्त निर्देशक मौसम हिमालीले निर्देशन अनि कोरियोग्राफी गरेका छन् । अजय रेग्मीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

गीतका लगानीकर्ता गायक बिरु लामा नै हुन् । लामो समयपछि गायकमा कमब्याक गरेका बिरु यो गीतबाट एकदमै आशा रहेको बताउँछन । गीतको म्युजिक भिडियो सर्जक शिव हमालको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -