Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:०१:५८ राति
- ADVERTISEMENT -

काँग्रेसको १४औँ महाधिवेशन : तीन जिल्लाले फाराम नै पाएनन्

प्रकाशित मिति: २०७७ मंसिर २८, आइतबार

592
Shares

काठमाडौँ, आइतबार, २८ मङ्सिर २०७७ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको विवरण जिल्लाबाट काँग्रेस केन्द्रीय कार्यालयमा आउन थालेका छन् तर तीनवटा जिल्लाले भने अझै क्रियाशील सदस्यको फाराम नै पाउन सकेका छैनन् ।

महाधिवेशनको कार्यतालिका अनुसार ७७ वटै जिल्ला कार्यसमितिले मङ्सिर मसान्तसम्म सबै क्रियाशील सदस्यको विवरण केन्द्रमा पठाइसक्नुपर्ने हुन्छ । त्यसैगरी ७४ जिल्लाले फाराम लगेर काम सक्न लाग्दा पनि बारा, पर्सा र सिन्धुपाल्चोकले फाराम नै पाएका छैनन् ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले अर्घाखाँची जिल्लाबाट क्रियाशील सदस्यको विवरण आएको र अरू जिल्लाबाट आउने क्रममा रहेको बताउनुभयो । उहाँले अझै तीन जिल्ला बारा, पर्सा र सिन्धुपाल्चोकको समायोजनको प्रक्रिया नै नटुङ्गिएको जानकारी दिनुभयो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तीन जिल्ला बाहेक ७४ जिल्लाले क्रियाशील सदस्यता वितरण गर्न शतप्रतिशत फाराम लगेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -