Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:५३ बिहान
- ADVERTISEMENT -

नेविसंघद्वारा यहि मङ्सिर २८ गते देशभरि प्रदर्शन गर्ने

प्रकाशित मिति: २०७७ मंसिर २६, शुक्रबार

657
Shares

काठमाडौं, शुक्रबार, २६ मङ्सिर २०७७ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नमंसिर २८ गते देशभरि कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । यहि मंसिर २८गते अपरान्ह ४ बजे ७७ वटै जिल्लाका प्रमुख शहरहरूमा सिठ्ठी जुलुसको प्रदर्शन गर्न लागिएको नेविसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसले २९ गते देशभरि खड्गप्रसाद ओली सरकारविरुद्ध प्रदर्शन गर्दै छ । सोही प्रदर्शनको प्रचार प्रसारका लागि नेविसंघले २८ गते सिठ्ठी जुलुस गर्न लागेको छ ।

नेविसंघले कम्युनिस्ट सर्वसत्तावादको विरुद्ध, कोरोनाको नाममा भएको अरबौं भ्रष्टाचारविरुद्ध, दुईतिहाइको आडमा चलाइएको सरकारी दमनविरुद्ध, काण्डै काण्ड र घोटालामा मुटिएको नालायक ओली सरकारविरुद्ध तथा तनहुँमा मंसिर २१ गते वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता कार्यकर्तामाथि भएको सरकारी गण्डागर्दीको विरोधमा प्रदर्शन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले संघीय लोकतान्त्रिक गगणतन्त्रको पक्षमा, संघीय संसदको बैठक तुरुन्त बोलाइ सबै समस्याको निकासबारे गम्भीर छलफल र बहस होस् भन्ने पक्षमा दवाव दिन लागेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -