Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:५२ बिहान
- ADVERTISEMENT -

कोभिड-१९ का कारण बन्द मनकामना मन्दिर आइतबारबाट खुल्ने

प्रकाशित मिति: २०७७ मंसिर २४, बुधबार

796
Shares

काठमाडौं, बुधबार, २४ मङ्सिर २०७७ । कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द मनकामना मन्दिर आइतबारबाट खुल्ने भएको छ ।

मनकामना मन्दिर २८ मंसिरबाट खुल्ने भएको छ । कोरोना भाइरसको जोखिमपछि लकडाउनसँगै मन्दिर बन्द भएकोमा खुल्न लागेको हो ।

मन्दिरसँगै मनकामना केबुलकार पनि सञ्चालनमा आउने भएको छ । आइतबारबाट केबुलकार र मन्दिर खुल्न लागेको हो ।

आज बसेको मनकामना विकास समितिको बैठकले मनकामना खोल्ने निर्णय गरेको जनाइएको छ । मनकामना मन्दिर दर्शनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अनुसार कार्यविधि बनाएर व्यवस्था गर्ने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -