Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:१७ बिहान
- ADVERTISEMENT -

कालिकोटमा नेकपा-राप्रपाका कार्यकर्ता कां’ग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७७ मंसिर २३, मंगलबार

728
Shares

मान्मा, मंगलबार, २३ मङ्सिर २०७७ । कालिकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कां’ग्रेसमा प्रवेश गरेका छन् ।

त्रिवेणी, पलाँत, धौलागोह, खिन, थिर्पु, पचाँलझरनालगायतका स्थानमा नेकपा छाडेर १७५ जनाभन्दा धेरै स्थानीय नेता कार्यकर्ताहरू कां’ग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कां’ग्रेस कालीकोटका सभापति हर्षबहादुर बमसहितका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा प्रवेश गराएका थिए ।

सभापति हर्षबहादुर बमले कां’ग्रेसले नवप्रवेशीहरूलाई उचित सम्मान दिइने आश्वासन दिएका छन् । उनले क्षमताका आधारमा सबैलाई पार्टीमा काम दिइने बताए ।

क्षेत्र नं. ‘ख’ का सभापति दमनबहादुर शाहीले कम्युनिस्टहरू जनताका काम गर्नेभन्दा पनि आफ्नो व्यक्तिगत लाभमा लागेको आरोप लगाए । नेपाली कांग्रेसले मात्रै जनताको आधारभूत समस्या समाधान गर्ने बताए ।

पलाँतामा मानसिंहबहादुर बम लगायत थिर्पुको पूरै राप्रपाको टिम कां’ग्रेसमा प्रवेश गरेको छ ।

कार्यक्रममा कालीकोट सभापति हर्षबहादुर बम, नेताहरू मुक्तिप्रसाद न्यौपाने, अम्व शाही, दमन शाही, सुशीला बम, धर्मा शाही, नवराज बम, केशरसिंह बम, धिरबहादुर बम, निलो तिरुवा, खड्गजंग शाही, सविन बिष्ट, दीर्घ शाही, धनबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

कालीकोट कांग्रेसले मंसिर ८ देखि १५ गतेसम्म विभिन्न गाउँ र टोलहरूमा कार्यक्रमहरू गरेको थियो । कार्यक्रममा सर्वसाधारणहरूको उल्लेख्य सहभागिता रहेको थियो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -