Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:०० बिहान
- ADVERTISEMENT -

रमेश प्रसाईं र नन्दा सिंह बिवाह बन्धनमा

प्रकाशित मिति: २०७७ मंसिर २२, सोमबार

822
Shares

धरान, सोमबार, २२ मङ्सिर २०७७ । पब्लिक स्पिकर मानिएका रमेश प्रसाई र सामाजिक कार्यमा सक्रिय नन्दा सिंह बिवाह बन्धनमा बाँधिएका छन्। फरक क्षमताका प्रसाईं र सिंह बिच आज (सोमबार) धरानमा बिवाह सम्पन्न भएको हो ।

स्थायी घर नै धरान भएका प्रसाईंले परम्परागत बिवाह गरेको उनका आफन्तले जनाएका छन् । बिगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृष्टिविहीन हुन् ।

अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन् । पछिल्लो समय इन्द्रेणी टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको चर्चा विश्वभर चुलिएको छ ।

सिंहले भने काठमाण्डौँमा बालआश्रम चलाउदै आएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -