काठमाडौं, सोमबार, ८ मङ्सिर २०७७ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० कोरो’ना संक्र’मित थ’पिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार ४३ संक्रमित नि’को भएका छन् ।
हालसम्म नेपालमा कोरो’ना संक्र’मितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । स’क्रिय सं’क्रमितको संख्या १८ हजार ८ सय ८४ छ ।
पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृ’त्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।









































