Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४५:४३ बिहान
- ADVERTISEMENT -

कां’ग्रेसका नेता पाण्डेद्वारा सांसदको सपथ ग्रहण

प्रकाशित मिति: २०७७ मंसिर ८, सोमबार

573
Shares

काठमाडौं, सोमबार, ८ मङ्सिर २०७७ । नेपाली कां’ग्रेसको खाली रहेको समानुपातिक सांसद पदमा मोहनप्रसाद पाण्डेले नियुक्त हुनु भएको छ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको नि’धन भएपछि उक्त रिक्त पदमा पाण्डेलाई सोमबार श’पथ खुवा’इएको हो ।

संसद् सचिवालयले दिएको जानकारीअनुसार सोमबार उहाँले सांसदको रूपमा शपथ खानु भएको हो । गत कात्तिक १७ मा केसीको नि’धन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको हो ।

समानुपातिक खस आर्यको क्लस्टरबाट सांसद बनेका केसीको नि’धन भएपछि सोही कोटाबाट पाण्डे आउनु भएको छ । समानुपातिकको बन्द सूचीमा के सी पछाडि पाण्डेको नाम थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -