Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:०० बिहान
- ADVERTISEMENT -

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थप २ जना पक्रा’ उ

प्रकाशित मिति: २०७७ मंसिर ४, बिहीबार

891
Shares

काठमाडौँ, ४ मन्सिर २०७७ / निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पक्राउ पर्नेमा भक्तपुर महानगरपालिका -१ भारबा चोकका १९ वर्षीय सफिल खत्री र १६ वर्षीय एक किशोर रहेका छन् । 

उनीहरुलाई आज दिउँसो पक्राउ गरिएको हो ।

यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका-२ टौमढीका विशेष जोशीलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ टिकटकमा अपलोड गरेको आरोपमा पक्राउ गरिसकेको छ । उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

केहीदिअघि निकिशामाथि भक्तपुरको सडकमा हिँडिरहेका बेला दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो । त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो । भिडिओमा श्रेष्ठलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी मोटरसाइकलमा रहेको एक समूहले दुर्व्यवहार गरेको थियो ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -