काठमाडौं, बुधबार, ३ मङ्सिर २०७७ । पछिल्लो २४ घन्टामा थप १२ जना कोरो’ना संक्र’मितको मृ’त्यु भएको छ । यससँगै नेपालमा मृ’त्यु हुने कोरो’ना संक्र’मितको संख्या १ हजार २ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ४२ जना कोरो’ना संक्र’मित थपिएका छन् । यससगै संक्र’मितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै संक्रम’णमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण भएको छ । साथै, कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।









































