काठमाडौँ, शुक्रबारम २८ कात्तिक २०७७। त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक माथि भएको दुः’खद घट’नापछि नेविसंघको ध्याना’कर्षण गरेको छ । नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई झुटा मुद्दा दर्ता गरिनुले त्रिवि प्रशासन र प्रहरी प्रशासनले राजनीतिक आडमा नियोजित रुपमा नेविसंघका नेताहरुलाई फसाइ राजनितिक प्रतिशोध लिन उद्यत रहेको नेविसंघको दाबी छ ।
घटनामा माउ पार्टी कांग्रेसका नेताहरुको नाम मुछिएको भन्दै नेविसंघले नाम उल्लेख नगरेरै केही सञ्चारमाध्यमहरु सत्ताको ताबेदारीमा लागेको समेत आरोप लगाएको छ ।
“वर्तमान सरकार र सत्ताका मुखपत्र मानिने केही अनलाइन समाचार माध्यम र प्रिन्ट मिडियाबाट समेत यस घटनासँग सम्बन्धित समाचारहरु गलत नियत र कुप्रचारका निम्ति नियोजित रुपमा प्रचार-प्रसारमा ल्याइनुले सत्ताको ताबेदारी स्पष्ट झल्किएको छ,” विज्ञप्तिमा भनिएको छ, “त्रिविविका नेविसंघ सम्वद्ध विद्यार्थी नेताहरुलाई उक्त घटनासँग अनावश्यक रुपमा जोडेर प्रचार-प्रसार गर्ने, ती विद्यार्थी नेताहरुको फोटोसमेत छापी प्रहरीले भन्दा पहिला नियोजित रुपमा केही मिडियाले नै ती विद्यार्थी नेताहरुलाई दोषी करार गर्नु व्यावसायिक पत्रकारिताको विरुद्ध हो ।”
प्रेस विज्ञप्ति
पछिल्लो समय त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक माथि भएको दुः’खद घट’नापछि यस विषयमा जे जस्ता समाचार बाहिर आए ती वास्तविक पृष्ठभूमीमा आधारित भन्दा पनि घट’नाको सतहमा देखिएका कुराहरुलाई वङ्गा’एर र नियो’जित रुपमा एक प’क्षीय समाचार मात्र बााहिर आइरहेका सन्दर्भमा नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
घट’नाको वा’स्तविकता तर्फ केन्द्रित नभई यस्ता घटना घटाउन उ’द्धत विश्वविद्यालय पदाधिकारी स्वयम राजनीतिक स’त्ता र श’क्तिको आ’डमा विश्वविद्यालयमा भइरहेको चरम कम्यु’निष्टकरण, अरा’जकता र अपरा’धीकरणको ढाक’छोपमा लागि परिरहेकै छन् ।
उक्त घट’नामा त्रिवि प्रशासन र सरकार पक्षनै स’त्ता र श’क्तिको चरम दुरुपयोग गर्दै विद्यार्थीहरुलाई झु’ठा मु’द्धा लगाउने र प्रहरी प्रशासनको व’लमा विद्यार्थी उपर मु’द्धा दर्ता गरिनुले त्रिवि प्रशासन र प्र’हरी प्रशासनले राजनितिक आ’डमा नियो’जित रुपमा ने.वि. संघका नेताहरुलाई फसाइ राज’नितिक प्र’तिशोध लिन उद्यत छ भन्ने स्पष्ट भएको छ, बिज्ञप्तिमा भनिएको छ ।
व’र्तमान सरकार र सत्ताका मुख पत्र मानिने केही अनलाइन समाचार माध्यम र प्रिन्ट मिडियाबाट समेत यस घट’नासँग सम्वन्धित समाचारहरु गलत नियत र कु’प्रचारका निम्ति नियोजित रुपमा प्रचार प्रसारमा ल्याइनुले सत्ताको तावेदारी स्पष्ट झल्किएको छ । त्रि.वि.वि. का ने.वि.संघ सम्वद्ध विद्यार्थी नेताहरुलाई उक्त घटना सँग अनावश्यक रुपमा जो’डेर प्रचार प्रसार गर्ने, ति विद्यार्थी नेताहरुको फोटो समेत छा’पि प्रहरीले भन्दा पहिला नियोजित रुपमा केहि मिडियालेनै ति विद्यार्थी नेताहरुलाई दोषि करार गर्नु व्यावसायिक पत्रकारिताको विरुद्ध हो ।
नेपाल विद्यार्थी संघ सधैव स्वतन्त्र पत्रकारिता, स्व’तन्त्र न्याय’पालिका र लोकतन्त्रका लागि सङघर्ष गरेको र यसका रक्षाका लागि जस्तो सुकै कदम उठा’उन पनि स’धैव तयार छ । तथापि सत्ताका तावेदारिका लागि एक पक्षिय र नियोजित रुपमा गरिएका सुचना सम्प्रे’शणले समाजमा गलत सुचना प्रवाह गरिरहेको र यसैको आडमा प्रहरी प्रशासन र राज्य संयमत्रले ने.वि. संघ समर्थित विद्यार्थीमाथी गरेको ज्याजति र झुठा मु’द्धाको ढाक’छोप गरीरहेको प्रति सचेत रहन ने.वि. संघ अनुरोध गर्दछ ।
प्रहरीकोमा जाहेरी पर्दैमा र प्रहरीले अनुस’न्धान गर्दैमा कोही दो’षि करार हुदैन । यसको अन्तिम फै’सला गर्ने भनेकै अदालतले हो । स्वतन्त्र न्याय’पालिकाको मर्म वमोजिम सम्मा’नित अदालतले गरेको निर्णय प्रति नेवि.संघ सधैव प्रतिवद्ध छ । तथापि व्यावसायिक पत्रकारिता गरिमालाई ख्याल नगरि राज्य स’त्ताको गलत नियतमा मिडियामा प्रयोग हुनु लोक’तन्त्र र सामाजिक न्याय’का लागि पनि दुर्भाग्य हो ।
सम्पुर्ण राज्य सत्ताको प्रयोग गरि विद्यार्थी उपर गरिएको ज्याजति विरुद्ध नेवि संघ सदैव सङघर्षरत रहने छ । साथै, त्रिचन्द्र क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख माथी मरणा’सन्न हुनेगरी अने’रास्वबियु सम्बद्ध कार्यकर्ता हरुद्वारा कार्यकक्षमा नै निर्घा’त कु’टपिट हुँदा तत्कालीन स’त्ताको ब’लमा घटनासंग सम्बन्धित मुद्दालाई नै कमजोर रुपमा प्रस्तुत गराइ आ’क्रमणका दोषीलाई उन्मुक्ति दिएको तथ्य जगजाहेर छ।
सामान्य कुट’पिटको घ’टनालाई स’त्ता र राज्यशक्तिको आडमा ज्यान मार्ने उद्योग जस्तो गम्भिर मुद्दाका रुपमा अभियोजन गरि फसाउन खोजिएको षड’यन्त्रका बि’रुद्ध हाम्रो संघर्ष जारी रहने छ भने यस सम्बन्धी यातना क्षतिपूर्ति, धरौटी फिर्ता लगाएत थप कानुनी उपचारका निम्ति हामी कृयाशिल रहने छौं ।
यस घटनामा प्रहरी प्रशा’सनले मुद्धा अदालतमा दर्ता गरिसकेपछि पनि मिडि’याले नियोजित रुपमा ने.वि. संघका नेताहरु र नेपाली कांग्रे’सका विभिन्न शिर्ष नेताहरुको नाम समेत उल्लेख गरि समाचारहरु सम्प्रे’सण गर्नु, न्या’यिक प्रकृयामै रहेको घटना उपर सुनियोजित दुसप्रचार गर्ने र यसकै आडमा न्याय’लयलाई समेत प्रभावमा पारि आफु अनुकुलको निर्णय गराउने र जसरी पनि नेवि संघका विद्यार्थीहरुलाई झुठा मुद्धामा फसाउने र राजनितिक प्रतिशोध साध्ने काममा उद्दत भएको प्रति नेवि संघ केन्द्रिय समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
जय नेपाल !
…………………..
राजिव ढुङगाना
अध्यक्ष
नेपाल विद्यार्थी संघ, केन्द्रिय समिति








































