काठमाडौँ, बिहिबार, २७ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका सभापति शेरबहादुर देउवाले कां’ग्रेस नेता दिलिप सहगलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
आज बिहीबार एक विज्ञप्ति जारी गर्दै देउवाले नेपाली कां’ग्रेस धनुषाका पूर्व-जिल्ला सदस्य, पूर्व-महासमिति सदस्य सहगलको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
मिर्गौला सम्बन्धी समस्याबाट पीडित सहगलको २५ कात्तिमा उपचारका क्रममा नि’धन भएको थियो । उनले कां’ग्रेसको संग’ठन निर्मा’ण र नेपालको लोकता’न्त्रिक आन्दो’लनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कां’ग्रेसले जनाएको छ ।








































