Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१८:५३ बिहान
- ADVERTISEMENT -

दाजुभाइलाई दिदीबहिनीको उपहार ढाका टोपी

प्रकाशित मिति: २०७७ कात्तिक २७, बिहीबार

726
Shares

काठमाडौं, बिहिबार, २७ कात्तिक २०७७ । दाजुभाइलाई दिदीबहिनीको उपहार ढाका टोपी लगाइदिने गरिन्छ । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ ।

तिहारमा भाइटीकाका दिन दाजुभाइले ढाका टोपी लगाउने चलन छ । अझ दिदीबहिनीले पनि ढाकाटोपी उपहार दिने चलन छ । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । यसपटकको तिहारमा कोभिडको असर भए पनि ढाका टोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।

ढाका टोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्‍त्रका रुपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान पनि हो ।

तिहारमा पनि दाजुभाइले ढाका टोपी लगाउने गर्छन् । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ तिहारमा सजिने गर्छन् ।

तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रुपमा स्‍नेहपूर्वक ढाकाटोपी दिने चलन पनि छ । त्यसैले तिहार नजिकिँदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै गएको व्यपारीहरु बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -