गोरखा, मंगलबार, २५ कात्तिक २०७७ । बालि’काद्धारा न्या’य खो’ज्दै गोरखा प्र’हरी कार्याल’यमा पुगेकी छिन् । गएको बैशाख ११ गते १४ बर्षकी एक बालि’काले आ’फु बला’त्कृत भएर गर्भ’वती भएको भन्दै न्या’य खो’ज्दै प्रह’रीमा पुगेकी हुन् ।
गोरखा नगरपालिका ८ स्थित डेरा नजिकैको पखेरामा तरकारी टिप्न गएकी उनलाई स्थानीय तुलबहादुर थापाले आफुलाई जबरजस्ती करणी गरेको प्रह’रीमा जा’हेरी दि’एकी छिन् ।
‘न्युरो टि’पिदिने, कापी, कलम, लुगा किनिदिने भनेर फकाए’, पिडित ‘अनि कर’णी गरे, बालि’काले बया’नमा भनेकी छिन् ।’ ड’रधम्की’का कारण उनले घटनाबारे कसैलाई नभनेको पनि प्रहरीलाई बताएकी छिन् । प्रहरी स्रोतले भन्यो ।
भारत घर भई लामो समयदेखि बुबा आमासित गोरखामा बस्दै आएकी बालिकालाई ५९ बर्षका थापाले घटना बारे कसैलाई नभन्न भनेपछि लुका’एर राखेकी थिइन् ।
घटनाबारे परिवारले थाहा पाएपछि जब’र्जस्ती कर’णी गरेका थापाविरु’द्ध कारबा’ही गर्न माग गर्दै पि’डितका बुबाले सात महिनापछि कात्तिक २३ गते आइतबार थापावि’रुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन् ।








































