अर्घाखाँची, सचिन पाण्डे, शनिबार, २२ कात्तिक २०७७ । निर्वा’चित वडा सदस्यसहित ४६ जना नेपाली कां’ग्रेसमा प्रबे’श गरेका छन् ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न ३ खनदहमा नेकपाकाबाट निर्वाचित वडा सदस्यसहित ४६ जना नेपाली काग्रेसमा प्रबश गरेका छन् ।

तत्कालिन एमलेबाट निर्बचित वडा सदस्य सुमित्रा बि क सहितका ४६ जना आज एक कार्यक्रमका बिच नेपाली काग्रेसमा प्रबेश गरेका हुन् । नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, मालारानी संयोजक तथा वडा नम्वर ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतले पार्टीको सदस्यता प्रदान गरेर कां’ग्रेसमा प्रबेश गराउनु भएको कां’ग्रेस युवा नेता लिलामणि पोख्रेलले जानकारी दिनुभयो ।








































